ne_tn/neh/09/09.md

3.0 KiB

जोड्ने वाक्‍य:

यी पदहरूमा, इस्राएलका मानिसहरूका उपस्थितिमा लेवीहरूले परमप्रभुको प्रशंसा निरन्‍तर गर्छन् ।

तपाईंले ... देख्नुभयो

परमप्रभुले ... देख्नुभयो

तपाईंले ... तिनीहरूको क्रन्दन सुन्‍नुभयो

इस्राएलीहरूले सहायताको निम्ति पुकारेका कारण परमेश्‍वरले आफ्‍नो काम गर्न लाग्‍नुभयो भन्‍ने यस जानकारीले संकेत गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit

फारो ... सामु चिन्हहरू र आश्चर्यहरू गर्नुभयो

विपत्तिहरूले फारोको ह्रदयको गर्‍यो र तिनीहरू तिनको हठी ह्रदयको अगि साक्षी भए । अर्को अनुवाद: "फारो ... सामु गवाही दिने ... चिन्हहरू र आश्चर्यहरू गर्नुभयो" वा "फारो ... दोषी ठहर्‍याउने चिन्हहरू र आश्चर्यहरू गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनको देशका सबै जनता

"सबै मिश्रीहरू"

इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरे

"इस्राएलीहरूप्रति अहंकारी भए" वा "परमेश्‍वरका चुनिएका मानिसहरूलाई दुर्व्यवहार गरे"

तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्नुभयो

"तपाईंले संसारलाई आफ्नो रूप देखाउनुभयो" वा "तपाईंले आफ्‍नो शक्ति प्रर्दशन गर्नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

जुन आजको दिनसम्म खडा छ

"जुन अझैपनि मानिसहरूले सम्‍झना गर्छन्"

शब्द अनुवाद