ne_tn/neh/09/05.md

2.9 KiB

तब लेवीहरू ... भने, "खडा भएर ... सदासर्वदा प्रशंसा चढाओ ।"

यहाँ लेवीहरू इस्राएलका मानिसहरूसँग बोलिरहेका छन् ।

परमप्रभु ... परमेश्वरलाई ... प्रशंसा चढाओ

"परमप्रभुलाई धन्‍यको भन"

येशूअ ... बानी ... कादमीएल ... शबन्याह ... शरेबियाह

मानिसहरूका नाम । नहेम्याह ९:४ मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हशबन्याह ... होदियाह ... पतहियाह

मानिसहरूका नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्

लेवीहरूले परमप्रभुसँग बोलिरहेका छन् । "यहूदाका मानिसहरूले परमप्रभु, तपाईंको महिमित नाउँलाई धन्यको भनून्"

सर्वोच्च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड ... स्वर्गका समुदायले तपाईंको आराधना गर्छन्

यहाँ समुदायले सेनालाई जनाउँछ । "स्वर्गका समुदाय" धेरै ताराहरू बुझाउने रूपक हो जसलाई तिनीहरू सेना भएझैँ बताइएको छ । धेरै स्‍वर्गदूतहरूको निम्ति भने ताराहरू रूपकको रूपमा प्रयोग भएको छ । ताराहरूले परमप्रभुलाई आराधना गर्नु स्‍वर्गदूतहरूले परमप्रभुको आराधना गर्नुको निम्ति रूपक हो । (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद