ne_tn/neh/09/01.md

2.3 KiB

उही महिनाको चौबिसौँ दिन

"सातौँ महिनाको चौबिसौँ दिन" यो पश्‍चिमी पात्रहरूमा अक्टोबरको बिचतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

इस्राएलीहरू भेला भए

"इस्राएलका मानिसहरू एकसाथ भेला भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू ... भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले

आफूहरू र आफूहरूले गरेको खराब कामको निम्ति क्षमा प्राप्ति गर्न तिनीहरूले यसो गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

इस्राएलका सन्तानहरू

"इस्राएलीहरू"

सबै परदेशीबाट आफूलाई अलग गरे

"अब उप्रान्‍त इस्राएलीहरूभन्‍दा अरूसँग केही सरोकार राखेनन्"

तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्ट कामहरू स्वीकार गरे

"तिनीहरूले आफूले गरेका पापसाथै तिनीहरूका पुर्खाहरूले गरेका दुष्ट कामहरू स्वीकार गरे"

शब्द अनुवाद