ne_tn/neh/08/13.md

2.6 KiB

दोस्रो दिनमा

"दिन २ मा" वा "अर्को दिनमा" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

अन्तर्ज्ञान प्राप्त गर्न

भाववाचक नाम "अन्तर्ज्ञान"लाई क्रियाको रूपमा व्‍यक्‍त गर्न सकिन्‍छ । अर्को अनुवाद: "बुझ्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

सातौँ महिना

"७ औँ महिना" यो हिब्रु पात्रको सातौँ महिना हो । यो पश्‍चिमी पात्रहरूमा सेप्टेम्बरको अन्‍तिमतिर र अक्टोबरको सुरूतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-ordinal]] र [[rc:///ta/man/translate/translate-hebrewmonths]])

तिनीहरूले ... घोषणा गर्नुपर्छ

"तिनीहरूले ... बताउनुपर्छ"

मेहदी

रङ्‍ग-बिरङ्‍गी फुलहरू भएको एक प्रकारको सानो रूख

पातहरू भएका हाँगाहरू

"धेरै पातहरू भएका रूखहरू"

छाप्रा बनाउन

"पाल बनाउन"

लेखिएअनुसार

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "मोशाले यसको बारेमा लेखेअनुसार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद