ne_tn/neh/07/73.md

1.8 KiB

द्वारपालहरू

नहेम्याह ७:१ मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

गायक-गायिकाहरू

नहेम्याह ७:१ मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

केही मानिसहरू

दिइएको जानकारीले पुजारीहरू वा मन्‍दिरका अरू सेवकहरू नभएका केही इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

र सारा इस्राएल

सम्‍भावित अर्थहरू यी हुन्: १) यस पदमा लिखित इस्राएलीहरूका सबै जाति वा २) मन्‍दिरमा काम नगर्ने बाँकी इस्राएलीहरू ।

सातौँ महिना

"७ औँ महिना" यो हिब्रु पात्रको सातौँ महिना हो । यो पश्‍चिमी पात्रहरूमा सेप्टेम्बरको अन्‍तिमतिर र अक्टोबरको सुरूतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-ordinal]] र [[rc:///ta/man/translate/translate-hebrewmonths]])

आ-आफ्ना सहरहरूमा बसे

"आफ्नै सहरहरूमा बसोबास"

शब्द अनुवाद