ne_tn/neh/07/70.md

1.5 KiB
Raw Permalink Blame History

परिवारका केही मुखियाहरू

"केही मुख्य कुलपतिहरू" वा "केही कुलको प्रमुखहरू" (EN-UDB)

भण्डारमा ... दिए

"भण्डारमा ... राखे"

१, सुनका सिक्का

"एक हजार सुनका सिक्का"

सुनका सिक्का

यी फारसी साम्राज्यको बेला मानिसहरूले प्रयोग गर्ने सुनका साना सिक्का थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bmoney)

कचौरा

बाटा

पोशाक

लगाउने लुगा

२०, सुनका सिक्का

"बिस हजार सुनका सिक्का"

चाँदीका सिक्का

यो एउटा सिक्का तैलमा आधा किलो हुन्‍छ ।

२, चाँदीका सिक्का

"दुई हजार चाँदीका सिक्का"

६७ ओटा पोशाक

"सतसट्ठी ओटा पोशाक"

शब्द अनुवाद