ne_tn/neh/07/57.md

1.2 KiB

जोड्ने वाक्‍य:

नहेम्याहले निर्वासनबाट फर्केका मानिसहरूका सङ्ख्‍या फेरि निरन्‍तर गन्‍ती गर्दै छन् ।

सोतै ... सोपेरेत ... पारीद ... याला ... दर्कोन ... गिद्देल ... शपत्‍याह ... हत्तील ... पोकेरेतहसेबायीम ... अमोन

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सोपेरेत

यो एज्रा २:५५ मा हस्‍सोपेरेत पनि भनेर चिनिने मानिसको नाम हो ।

पारीद

यो एज्रा २:५२ मा पारूद पनि भनेर चिनिने मानिसको नाम हो ।

शब्द अनुवाद