ne_tn/neh/07/27.md

666 B

जोड्ने वाक्‍य:

नहेम्याहले निर्वासनबाट फर्केका मानिसहरूका सङ्ख्‍या फेरि निरन्‍तर गन्‍ती गर्दै छन् । (हेर्नुहोस् rc://*/ta/man/translate/translate-numbers)

अनातोत ... बेथ-अज्‍मावेत ... किर्यत-यारीम, कपीरा र बेरोत ... रामा र गेबा

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)