ne_tn/neh/07/08.md

983 B

जोड्ने वाक्‍य: :

नहेम्याहले निर्वासनबाट आएका मानिसहरूका सङ्ख्‍या फेरि गन्‍ती गर्दै छन् । मानिसहरू आ-आफ्ना कुलपिताको नामअनुसार परिवार-परिवार गरेर समुह बनाइयो । प्रत्‍येक परिवारमा भएका पुरूषहरूको सङ्ख्‍यालाई यस सङ्ख्‍याले जनाउँछ । (हेर्नुहोस् rc://*/ta/man/translate/translate-numbers)

परोश ... शपत्‍याह ... आरा

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद