ne_tn/neh/07/05.md

1.5 KiB

तिनीहरू ... दर्ता गराउनका लागि

"तिनीहरू ... सूचीकरण गरी दर्ता गराउनका लागि"

मेरो हृदयमा ... बोझ हालिदिनुभयो

यहाँ नहेम्याहको हृदयले तिनको विचार र इच्छालाई जनाउँछ । नहेम्याह २:१२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "मलाई ... प्रेरित गर्नुभयो" वा "मलाई ... डोर्‍याउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

वंशावलीको पुस्तक

यो अहिले नरहेको पुस्तक थियो ।

जसमा यो कुरा लेखिएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि : "जसमा कसैले यो कुरा लेखेका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद