ne_tn/neh/07/01.md

3.7 KiB

पर्खालको काम सिद्धिएपछि

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "हामीले पर्खालको काम सिध्‍याएपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मैले ढोकाहरूलाई ... आ-आफ्ना ठाउँमा लगाएँ

यो सहयोगद्वारा गरिएको थियो। अर्को अनुवाद: "म र अरूहरूले ढोकाहरू अड्‍यायौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । सम्‍भावित अर्थहरू १) नहेम्याहले तिनीहरूलाई नियुक्त गरे । अर्को अनुवाद: " मैलेँ द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरूलाई तिनीहरूको काममा नियुक्त गरे" वा २) अरू कसैले तिनीहरूलाई नियुक्त गरे । अर्को अनुवाद: "उनीहरूले द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरूलाई तिनीहरूको काममा नियुक्त गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

द्वारपालहरू

सहर वा मन्‍दिरको आवतजावत नियन्‍त्रण गर्न, साथै ठिक समयमा ढोकाहरू खोल्‍न र बन्‍द गर्न र प्रशासकले तोकेको कामको निम्ति प्रत्‍येक ढोकामा खटाइएका मानिसहरू

गायक-गायिकाहरू

उत्सवलाई जोड दिने र रमाइलो बनाउने सङ्‍गीत रचेर र भजन निकालेर आराधना, जन्ती र समारोहहरू अगुवाइ गर्ने गाउनेहरू ।

मैले मेरा भाइ हनानी ... जिम्मा सुम्पिदिएँ

"मैलेँ मेरो भाइ हनानी ... प्रबन्धक बन्‍नको निम्तिआदेश दिए"

हनानी ... हनन्याह

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

किल्लाको निरीक्षण गर्ने

"जो किल्लाको निरीक्षक थिए"

किल्ला

"गढ"

अरू धेरैभन्दा ... परमेश्वरदेखि डराउँथे

"अरू धेरै मानिसहरूभन्‍दा ... परमेश्वरदेखि डराउँथे"

शब्द अनुवाद