ne_tn/neh/06/15.md

1.9 KiB

यसरी ... पर्खालको काम समाप्त भयो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि : "यसरी ... पर्खालको काम समाप्त गरियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बाउन्‍न दिन

"५२ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

एलूल महिनाको पच्चिसौँ दिन

"एलूल महिनाको २५औँ दिन" "एलूल" हिब्रु पात्रको छैटौँ महिना हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

तिनीहरू हतोत्साहित भए

"तिनीहरूले आफैलाई निकै कमजोर सोचे" वा "तिनीहरूले आफ्ना साहस गुमाए"

हाम्रा परमेश्वरको मदतले यो काम गरिएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "यो काम पूरा गर्न हामीलाई मदत गर्ने हाम्रा परमेश्‍वर हुनुहन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद