ne_tn/neh/06/01.md

2.1 KiB

मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको ... यद्यपि मैले ... भने बनाइसकेको थिइनँ

नहेम्याहले पर्खालको पुनर्निर्माण रेखदेख गरे । तिनी आफैले यो निर्माण गरेनन् । अर्को अनुवाद: "हामीले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको ... यद्यपि हामीले ... भने बनाइसकेको थिइनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

कुनै भाग

यसले पर्खालको भागहरूलाई बुझाउँछ । अर्को अनुवाद: "भत्‍किएकै अवस्‍थामा छाडिदिएका पर्खालको कुनै भाग" वा "सहरको पर्खालमा भएको कुनै खुल्‍ला भाग" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

सन्बलत, तोबिया र गेशेम

यी मानिसहरूका नाम हुन् । नहेम्याह २:१० मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस् rc://*/ta/man/translate/translate-names)

मलाई ... पठाए

यसको अर्थ तिनीहरूले सन्‍देशवाहकसँग खबर पठाए । अर्को अनुवाद: "मलाई ... सन्‍देशवाहक पठाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ओनो

यो ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद