ne_tn/neh/04/21.md

1.4 KiB

आधा मानिसहरू

"आधा" को अर्थ दुई बराबर भागको एक भाग हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-fraction)

सूर्योदयदेखि सूर्यास्तसम्म

यसले बाहिर उज्‍यालै भइरहेको बेलाको सिङ्गो दिनलाई जनाउँछ । अर्को अनुवाद: "दिनको पहिलो उज्‍यालोदेखि साझको सुरूको समयसम्‍म"

सूर्योदय

सूर्य उदाएको समय नै "सूर्योदय" हो । अर्को अनुवाद: "सूर्य उदाएको" वा "सूर्योदय" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यरूशलेमको बिचमा

"यरूशलेममा"

आफ्ना लुगाहरू बद्‌लियौँ

"आफ्ना लुगाहरू फुकाल्‍यौँ"

शब्द अनुवाद