ne_tn/neh/04/19.md

998 B

मैले ... भने

यहाँ "मैलेँ"ले नहेम्याहलाई जनाउँछ ।

अगुवाहरू ... अधिकारीहरू

नहेम्याह ४:१६ मा बताइएका अगुवाहरू यी हुन् ।

काम विशाल ... छ

यहाँ "विशाल" शब्दको अर्थ "धेरै मात्रामा" वा "निकै" हो ।

तुरही बजेको

यसले तुरही बजाइरहेको कुनै व्‍यक्‍तिलाई बुझाउँछ । अर्को अनुवाद: "तुरही बजाइरहेको कुनै व्‍यक्‍ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद