ne_tn/neh/04/17.md

867 B

हरेकले एउटा हातले काम गर्थ्यो भने अर्को हातले आफ्नो हतियार समाउँथ्यो

यो बढाइचढाइ गरेर बताइएको वाक्‍य हो । तिनीहरू जहिले केवल एउटै हातले काम गर्दैन्‍थे, तर तिनीहरू र तिनीहरूका वरिपरिकाहरूलाई रक्षा गर्न तिनीहरूसँग सधैँ हतियार हुन्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद