ne_tn/neh/04/07.md

1.5 KiB

तिनीहरू रिसले आगो भए

मानिसहरू निकै रिसाएका बारेमा यसरी बताइएको छ कि मानौँ थिए कि मानौँ तिनीहरू कुनै आगो भएका थिए । अर्को अनुवाद: "तिनीहरू निकै रिसाए" वा "तिनीहरू क्रोधित भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यरूशलेमको विरुद्धमा

यहाँ "यरूशलेम"ले त्‍यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: " यरूशलेमका मानिसहरूका विरुद्धमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सुरक्षा दिने पहरेदार राख्यौँ

"सहरलाई सुरक्षा दिन पर्खालको वरिपरि मानिसहरू खटाए" (EN-UDB)

शब्द अनुवाद