ne_tn/neh/03/31.md

1.7 KiB

तिनीपछि

"तिनी सामुन्‍ने"

मल्कियाह

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

घर ... मर्मत गरे ... व्यापारीहरूले ... मर्मत गरे

यी वाक्यांशले पर्खाल मर्मत गर्नु भन्‍ने जनाउँछ । अर्को अनुवाद: "घरको ... पर्खाल मर्मत गरे ... व्यापारीहरूले ... पर्खाल मर्मत गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

सुनारहरू

सुनार त्‍यो व्‍यक्‍ति हो जसले सुनको गरगहना र सुनका अरू सरसामानहरू बनाउँछ ।

व्यापारीहरू

"किन बेच गर्नेहरू" वा "व्‍यापारी गर्नेहरू"

माथिपट्टिको कोठा

मानिसहरू बस्‍ने माथिल्लो कोठा"

भेडा ढोका

पर्खालमा भएको यो प्रवेशद्वारको नाम हो ।

शब्द अनुवाद