ne_tn/neh/03/28.md

3.0 KiB

पुजारीहरूले ... मर्मत गरे ... भाग मर्मत गरे ... पूर्वी ढोका मर्मत गरे ... अर्को भाग मर्मत गरे ... सामु मर्मत गरे

यी वाक्यांशले पर्खाल मर्मत गर्नु भन्‍ने बुझाउँछ । अर्को अनुवाद: "पुजारीहरूले पर्खाल मर्मत गरे ... पर्खालको भाग मर्मत गरे ... पर्खालको पूर्वी ढोका मर्मत गरे ... पर्खालको अर्को भाग मर्मत गरे ... पर्खालको सामु मर्मत गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

अश्‍व ढोकामाथि

पुजारीहरूका घरहरू अश्‍व ढोका भन्‍दामाथि अग्‍ला ठाउँमा अवस्थित भएका हुनाले यहाँ "माथि" शब्दको प्रयोग भएको छ ।

तिनीहरूपछि ... तिनीपछि

"तिनीहरू सामुन्‍ने ... तिनी सामुन्‍ने"

इम्मेर ... सादोक ... शकन्याह ... शमायाह ... शेलेम्याह ... हनन्याह ... सालाप ... हानून ... बेरेक्याह ... मशुल्लाम

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आफ्नै घरको सामु

"आफ्नै घरको अगि"

द्वारपाल शकन्याहका छोरा शमायाहले पूर्वी ढोका

शमायाह द्वारपाल थिए, शकन्याह होइनन्

द्वारपाल ... पूर्वी ढोका

"पूर्वी ढोका रेखदेख गर्ने व्‍यक्‍ति" वा "पूर्वी ढोका खोल्‍ने र बन्‍द गर्ने व्‍यक्‍ति"

जन्तरे सन्तान

"छैटौँ छोरो" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

आफ्नो बासस्थानको सामु

"तिनी बस्‍ने कोठाको अगि" "आफ्नो" शब्दले मशुल्लामलाई जनाउँछ ।

शब्द अनुवाद