ne_tn/neh/03/22.md

1.6 KiB

यरूशलेम वरिपरिको ... मर्मत गरे ... बेन्यामीन र हश्शूबले ... मर्मत गरे ... अजर्याहले ... मर्मत गरे ... बिन्‍नूईले ... मर्मत गरे

यी वाक्यांशले पर्खाल मर्मत गर्नु भन्‍ने बुझाउँछ । अर्को अनुवाद: "यरूशलेम वरिपरि ... पर्खाल मर्मत गरे ... हश्शूबले ... पर्खाल मर्मत गरे ... अजर्याहले ... पर्खाल मर्मत गरे ... बिन्‍नूईले ... पर्खाल मर्मत गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

बेन्यामीन ... हश्शूब ... मासेयाह ... हननिया ... अजर्याह ... हेनादाद ... बिन्‍नूई

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरूको आफ्नै घरको सामुन्‍ने

"तिनीहरूको आफ्नै घरको अगि"

तिनीहरूपछि ... तिनीपछि

"तिनीहरू नजिक ... तिनी नजिक"

शब्द अनुवाद