ne_tn/neh/03/18.md

1.7 KiB

तिनीपछि

"तिनको नजिक"

कीलाह ... मिस्पा

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शासक हेनादादका छोरा बिन्‍नूई

बिन्‍नूई शासक थिए, हेनादाद होइन ।

तिनीहरूका जनताले मर्मत गरे ... अर्को भाग मर्मत गरे

यी वाक्यांशको अर्थ पर्खाल मर्मत गर्नु भन्‍ने बुझाउँछ। अर्को अनुवाद: "तिनको नजिक तिनीहरूका जनताले मर्मत गरे ... पर्खालको अर्को भाग मर्मत गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

हेनादाद ... बिन्‍नूई ... येशूअ ... एसेर

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शासक येशूअका छोरा एसेर

एसेर शासक थिए, येशूअ होइन ।

हतियारखानाको भिरालोको सामुन्‍ने

"हतियारखाना जाने बाटोको अगि" (EN-UDB)

हतियारखाना

हातहतियारहरू राखिने ठाउँ

शब्द अनुवाद