ne_tn/neh/03/16.md

1.8 KiB

बेथ-सर ... कीलाह

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आधा जिल्ला

"आधा"को अर्थ दुई बराबर भागको एक भाग हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-fraction)

शासक

"प्रमुख प्रशासक" वा "अगुवा"

शासक अज्बूकका छोरा नहेम्याह

नहेम्याह शासक थिए, अज्बूक होइन ।

अज्बूक ... नहेम्याह ... बानी ... रेहूम ... हशब्याह

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नहेम्याह

यो नहेम्याह नाम भएको मानिस यस पुस्‍तक लेख्‍ने व्‍यक्‍ति नभएर अर्कै मानिस हुन् ।

वीरहरू

"योद्धाहरू"

लेवीहरूले मर्मत गरे

यो वाक्यांशले पर्खाल मर्मत गर्नु भन्‍ने बुझाउँछ । अर्को अनुवाद: "लेवीहरूले पर्खाल मर्मत गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद