ne_tn/neh/03/11.md

1.4 KiB

हारीम ... मल्कियाह ... पहत-मोआब ... हश्शूब ... हल्लोहेशका ... शल्लूम

यी सबै मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अर्को भाग ... आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे

यी वाक्यांशले पर्खाल मर्मत गर्ने बुझाउँछ । अर्को अनुवाद:"पर्खालको अर्को भाग मर्मत गरे ... आफ्ना छोरीहरूसित मिलेर पर्खाल मर्मत गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

आधा जिल्ला

"आधा" को अर्थ दुई बराबर भागको एक भाग हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-fraction)

शासक

"प्रमुख प्रशासक" वा "अगुवा"

शासक हल्लोहेशका छोरा शल्लूम

शल्लूम शासक थिए, हल्लोहेश होइन ।

शब्द अनुवाद