ne_tn/neh/03/08.md

2.4 KiB

सुनार

सुनार त्‍यो व्‍यक्‍ति हो जसले सुनको गरगहना र सुनका अरू सरसामानहरू बनाउँछन् ।

हरयाह ... उज्जीएल ... हनन्याह ... हूर ... रपायाह ... हरूमाप ... यदायाह ... हशबन्याह ... हत्तूश

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सुनार ... ले मर्मत गरे ... हूर ... ले मर्मत गरे ... हरूमाप ... ले मर्मत गरे ... हशबन्याह ... ले मर्मत गरे

यी वाक्यांशहरूले पर्खाल मर्मत गरिरहेको बुझाउँछ । अर्को अनुवाद: "सुनारले ... पर्खाल मर्मत गरे ... हूरले ... पर्खाल मर्मत गरे ... हशबन्याहले ... पर्खाल मर्मत गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तिनीपछि अत्तर बनाउने हनन्याह

हनन्याहले पनि पर्खाल मर्मत गरे । अर्को अनुवाद: "तिनीपछि अत्तर बनाउने हनन्याहले पर्खाल मर्मत गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

अत्तर

मिठो बास्‍नाको लागि मानिसहरूले थोरै मात्रामा आफ्‍ना शरीरमा छर्कने झोल पदार्थ

आधा जिल्ला

"आधा" को अर्थ दुई बराबर भागको एक भाग हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-fraction)

शासक

"प्रमुख प्रशासक" वा "अगुवा"

शब्द अनुवाद