ne_tn/neh/03/03.md

2.5 KiB

हस्सेनना ... मरेमोत ... उरियाह ... हक्कोस ... मशुल्लाम ... बेरेक्याह ... मशेजेबेल ... सादोक ... बाना

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यसका ढोकाहरू ... बनाए

"यसका ढोकाहरू ... खडा गरे" वा "यसका ढोकाहरू ... ठिक ठाउँमा राखे"

यसका ... छेस्किनीहरू र आग्लाहरू

"यसका ... ताल्चा र आग्‍लाहरू ।" यिनले मुल ढोकाहरू सुरक्षित राख्‍थे ।

मरेमोतले अर्को भाग मर्मत गरे ... मशुल्लामले ... मर्मत गरे ... सादोकले मर्मत ... गरे ... तको ... मर्मत गरे

यी वाक्यांशहरूले पर्खालहरू मर्मत गर्ने भन्‍ने बुझाउँछ । अर्को अनुवाद: "मरेमोतले पर्खालको अर्को भाग मर्मत गरे ... मशुल्लामले पर्खाल मर्मत गरे ... सादोकले पर्खाल मर्मत गरे ... तकोले पर्खाल मर्मत गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तकोका बासिन्दाहरू

यी तको सहरका मानिसहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ। अर्को अनुवाद: "जुन तिनीहरूका नाइकेहरूले आज्ञा गरेका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद