ne_tn/nam/03/16.md

1.1 KiB

सामान्‍य जानकारीः

नहूमले निनवेका मानिसहरूसँग यसरी कुरा गर्छन् कि मानौं ती सहर थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा पनि धेरै बनाएको छस्

आकाशका ताराहरूलाई गन्‍न नसकिएजस्‍तै निनवेका व्‍यापारीहरूलाई गन्‍न असम्‍भव छ ।अर्को अनुवादः " कसैले गन्‍न सक्‍ने भन्दा बढी तेरा व्‍यापारीहरू छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद