ne_tn/nam/03/03.md

948 B

लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन्

एउटै कुरा तिनचोटि भनिएकोले निनवेविरुद्धको भयानक संहारलाई लेखक जोड दिँदैछन् । (See: rc://*/ta/man/translate/figs-parallelism)

लास

मरेका मानिसहरूको शरीर

त्यहाँ अनगिन्ती लाशहरू छन्

"त्यहाँ धेरै शरीरहरू छन् ।" (See: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद