ne_tn/nam/02/13.md

1.3 KiB

हेर्

"यो बुझ्"

तेरा जवान सिंहहरूलाई तरवारले नष्ट पार्नेछ

"तेरा सैनिकहरू भयानक मृत्‍यु मर्नेछन् ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-personification]] and rc://*/ta/man/translate/figs-metaphor)

तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु

यहाँ "शिकार" शब्दले निनवेले अरू भुमिबाट लुटेर ल्याएको धन-सम्‍पत्तिलाई जनाउँछ । यसको अर्थ परमप्रभुले निनवेको अरू जातिहरूलाई लुट्ने क्षमतालाई नाश गर्नुहुनेछ । [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद