ne_tn/nam/02/11.md

832 B

घाँटी निमोठी मार्‍यो

"निस्सासिदियो"। सिंहहरूले आफ्ना शिकारहरूले सास नफेरुन् भनेर घाँटीमा टोक्छन् । (See: rc://*/ta/man/translate/figs-explicit)

आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्‍यो

सिंहको गुफा, त्‍यसको लुक्‍ने ठाउँ प्रायःजसो ओडारमा हुन्छ । (See: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

शब्द अनुवाद