ne_tn/mrk/14/71.md

491 B

सराप्‍न

यदि तपार्इंको भाषामा सराप्‍ने व्यक्तिको नाउँ लिनुपर्छ भने परमेश्‍वरलाई उल्लेख गर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनलाई सराप दिऊन् भनी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)