ne_tn/mrk/14/60.md

2.1 KiB

जोड्ने कथनः

जब येशूले उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भनी बताउनुहुन्छ प्रधान पूजाहारी र त्यहाँ भएका सबै अगुवाले उहाँ मृत्युको योग्य भएको दोष लगाउँछन् ।

तिनीहरूका बिचमा उभिनुभयो

येशू क्रुद्ध भीडसँग बोल्न तिनीहरूका माझमा खडा हुनुभयो । येशू बोल्नलाई खडा हुनुहुँदा को-को उपस्थित थिए भनी देखाउन अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “मुख्य पूजाहारी, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूका माझमा खडा हुनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

के तिमी कुनै जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि ?

प्रधान पूजाहारीले साक्षीहरूले भनेका कुराबारे जानकारी लिइरहेका छैनन् । उनले साक्षीहरूले भनिरहेका कुरा गलत प्रमाणित गर्न चुनौती दिइरहेका छन् । वैकल्पिक अनुवादः “के तिमी जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा भनेका गवाहीको बारेमा तिमी के भन्छौ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)