ne_tn/mrk/14/48.md

895 B

येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो

“येशूले भीडलाई भन्‍नुभयो”

के तिमीहरू मलाई पक्रन डाँकुको विरुद्धमा आए झैँ तरवार र भाला लिएर आउँछौ ?

येशूले भीडलाई हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “म डाँकु हो जस्तै गरी भाला र लाठीहरूसहित मलाई पक्रन आउनु वाहियात कुरो हो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)