ne_tn/mrk/14/46.md

4 lines
489 B
Markdown

# उहाँमाथि हात हाले र पक्रे
यी दुवैको अर्थ एउटै हो र तिनीहरूले येशूलाई पक्रे भनी जोड दिन्छन् । वैकल्पिक अनुवादः “येशूलाई पक्रे र समाते” वा “उहाँलाई पक्रे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])