ne_tn/mrk/14/05.md

1.7 KiB

यो अत्तरलाई बेच्‍न सकिन्थ्यो

त्यहाँ भेला भएकाहरूले रुपियाँ-पैसाप्रति बढी चासो राख्‍थे भनी मर्कुस आफ्ना पाठकहरूलाई देखाउन चाहन्छन् । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले यो अत्तरलाई बेच्‍न सक्थ्यौँ” वा “तिनले यो अत्तरलाई बेच्‍न सक्थिन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तीन सय चाँदीका सिक्‍का

“यो ३०० दिनारी ।” दिनारी रोमी चाँदीको सिक्‍का हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-bmoney]] अनि [[rc:///ta/man/translate/translate-numbers]])

र गरिबहरूलाई दिन सकिन्थ्यो

“गरिबहरू”ले गरिब मानिसहरूलाई जनाउँछ । अत्तर बेचेर आएको पैसा गरिबहरूलाई दिने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “र पैसा गरिब मानिसहरूलाई दिन सकिन्थ्यो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] अनि [[rc:///ta/man/translate/figs-nominaladj]])