ne_tn/mrk/13/36.md

558 B

उहाँले तिमीहरूलाई सुतिरहेका भेट्टाउनुहोला

य‍हाँ येशूले तयारी नभइरहेको कुरालाई “सुतिरहेको” रूपमा बताउनुहुन्छ । वैकल्पिक अनुवादः “उहाँको आगमनको निम्ति तयारी नभएको पाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)