ne_tn/mrk/13/33.md

449 B

यो कुन समयमा हुन्छ

यहाँ समयले केलाई जनाउँछ भन्‍ने कुरालाई स्पष्‍ट रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब यी सबै घटनाहरू हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)