ne_tn/mrk/13/32.md

2.5 KiB

त्यस दिन वा घडी

यसले मानिसका पुत्र फर्कने समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसका पुत्र फर्कने त्यस दिन वा घडी” वा “म फर्कने दिन वा घडी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कसैले जान्दैन, स्वर्गमा भएका स्वर्गदूतहरूले पनि, नता पुत्रले, तर पिताले मात्रै

यी शब्दहरूले केही मानिसहरूलाई तोक्छन् जसले मानिसको पुत्र कहिले फर्कनुहुनेछ भनेर जान्दैनन्, जो पिताबाट भिन्दै हुन्, जसले जान्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले जान्दैन—नता स्वर्गका स्वर्गदूतहरू र नता पुत्रले जान्दछन्—तर पिताले मात्रै” वा “नता स्वर्गका स्वर्गदूतहरू र नता पुत्रले जान्दछन्; कसैले जान्दैन तर पिताले मात्रै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

स्वर्गमा भएका स्वर्गदूतहरू

यहाँ “स्वर्ग”ले परमेश्‍वर बस्‍नुहुने स्थानलाई जनाउँछ ।

तर पिताले मात्रै

यसलाई तपार्इंको भाषामा मानव पितालाई स्वाभाविक रूपमा जनाउने शब्द नै प्रयोग गरेर अनुवाद गर्दा बेस हुन्छ । यो पुत्र कहिले फर्कनेछ भनी पिताले जान्‍नुहुन्छ भन्‍ने उत्सर्ग हो । वैकल्पिक अनुवादः “तर पिताले मात्र जान्‍नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)