ne_tn/mrk/13/31.md

1.4 KiB

स्वर्ग र पृथ्वी

यी दुईवटा चरम सीमा सूर्य, चन्द्रमा, ताराहरू, ग्रहहरू र सम्पूर्ण पृथ्वीलगायत सारा आकाशलाई जनाउन व्यक्त गरिएका हुन् । वैकल्पिक अनुवादः “आकाश, पृथ्वी र तिनीहरूमा भएका सबै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

बितेर जानेछ

“अस्तित्वमा रहनेछैन ।” यसले संसारको अन्त्यलाई जनाउँछ ।

मेरो वचन कहिल्यै बितेर जानेछैन

येशूले वचनहरू शारिरीक रूपमा कहिल्यै नमर्ने थोकहरू जस्तै गरी तिनीहरूको शक्ति नगुम्‍नेबारे बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरा वचनहरूले कहिल्यै तिनीहरूका शक्ति गुमाउनेछैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)