ne_tn/mrk/13/29.md

1.1 KiB

यी कुराहरू

यसले महासङ्कष्‍टको दिनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भर्खरै व्याख्या गरेका यी कुराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँ नजिकै हुनुहुन्छ

“मानिसका पुत्र नजिकै हुनुहुन्छ”

ढोकाकै नजिक हुनुहुन्छ

यो टुक्‍काले यात्रु सहरको प्रवेशद्वारको नजिकै नै आइरहेको कुरालाई जनाउँदै उहाँ अति नजिक हुनुहुन्छ र लगभग आइपुग्‍नुभएको छ भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “र करिब यहिँ नै हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)