ne_tn/mrk/13/27.md

1.8 KiB

उसले एकसाथ जम्मा गर्नेछ

“उस”ले परमेश्‍वरलाई जनाउँछ र उहाँका स्वर्गदूतहरूको निम्ति प्रतिस्थापकीय शब्द हो, किनकि चुनिएकाहरूलाई जम्मा गर्ने वास्तवमा तिनीहरू नै हुन् । वैकल्पिक अनुवादः “तिनीहरूले बटुल्‍नेछन्” वा “उहाँका स्वर्गदूतहरूले बटुल्‍नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

चारै दिशाहरू

सारा संसारलाई चारै दिशा भनिएको छ जसले उत्तर, दक्षिण, पूर्व र पश्‍चिम गरी चार दिशाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उत्तर, दक्षिण, पूर्व र पश्‍चिम” वा “पृथ्वीका सबै भाग” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउसम्म

यी दुईवटा चरम सीमा चुनिएकाहरू सारा पृथ्वीबाट बटुलिनेछन् भनी जोड दिन व्यक्त गरिएका हुन् । वैकल्पिक अनुवादः “पृथ्वीको हरेक ठाउँबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)