ne_tn/mrk/13/24.md

905 B

सूर्यलाई अँध्यारो बनाइनेछ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सूर्य चम्कनेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन

यहाँ चन्द्रमालाई कसैलाई केही दिन सक्‍ने जीवित कुराजस्तो गरी बताइएको छ । वैकल्पिक अनुवादः “चन्द्रमा चम्कनेछैन” वा “चन्द्रमा कालो हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)