ne_tn/mrk/13/23.md

725 B

तिमीहरू सचेत रहनुपर्छ

“सजग रहो” वा “होसियार होओ”

मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु

येशूले तिनीहरूलाई चेतावनी दिन यी कुरा भन्‍नुभयो । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई यी सबै थोक समय आउनअगि नै चेतावनी दिनलाई बताएको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)