ne_tn/mrk/13/21.md

630 B

सामान्य जानकारीः

पद २१ मा येशूले एउटा आज्ञा दिनुहुन्छ, र पद २२ मा उहाँले त्यस आदेशको कारण भन्‍नुहुन्छ । यसलाई कारण पहिला, अनि आदेश दोस्रोमा आउने गरेर पुनः क्रम मिलाएर राख्‍न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-versebridge)