ne_tn/mrk/13/14.md

1.8 KiB

विनाशकारी घृणित थोक

यो पदावली दानिएलको पुस्तकबाट लिइएको हो । तिनका पाठकहरू यो खण्ड र घृणित थोकलाई मन्दिरभित्र प्रवेश गराएर अशुद्ध पार्नेसँग परिचित थिए होलान् । वैकल्पिक अनुवादः “लज्जास्पद कुरा जसले परमेश्‍वरका थोकहरूलाई अशुद्ध पार्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

खडा नहुनु पर्ने ठाउँमा खडा भइरहेको

येशूका श्रोताहरूले यसले मन्दिरलाई जनाउँछ भन्‍ने जान्दथे । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मन्दिरमा यो नहुनुपर्ने ठाउँमा उभिरहेको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पाठकले बुझोस्

यो येशू बोलिरहनुभएको होइन । यसलाई मत्तीले ध्यान खिँच्न थपे, ताकि पाठकहरूले यो चेतावनीलाई सुनून् । वैकल्पिक अनुवादः “यो पढिरहेका सबैले यो चेतावनीमा ध्यान देऊन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)