ne_tn/mrk/13/10.md

657 B

तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ

येशूले अझै पनि अन्त हुन अगि घट्ने कुराहरूबारे बताउँदै हुनुहुन्छ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर अन्त आउनअगि सबै जातिलाई सुसमाचार प्रचार गरिनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)