ne_tn/mrk/13/08.md

1.7 KiB

विरुद्धमा खडा हुनेछ

यो टुक्‍काको अर्थ एक अर्काको विरुद्धमा लड्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “विरुद्धमा लड्नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

राज्यको विरुद्धमा राज्य

“उठ्नेछ” भन्‍ने शब्दलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “राज्यको विरुद्ध राज्य उठ्नेछ” वा “एउटा राज्यको मानिसहरू अर्को राज्यका मानिसहरूका विरुद्धमा लड्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

यी कुराहरू प्रसव-वेदनाको सुरुवात हुन्

येशू यी कुराहरूलाई प्रसव-वेदनाको सुरुवात भन्‍नुहुन्छ, किनभने तीपछि अझ धेरै डरलाग्दा कुराहरू हुनेछन् । वैकल्पिक अनुवादः “यी घटनाहरू बालक जन्माउन लागेकी महिलाको सुरुका वेदनाहरूजस्ता हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)