ne_tn/mrk/13/04.md

792 B

यी कुराहरू हुनेछन् ... पूरा हुन लागेका छन्

यसले येशूले ढुङ्गाहरूलाई के हुन्छ भन्‍नुभएको थियो त्यसलाई जनाउँछ । यसलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी कुरा मन्दिरका भवनहरूलाई हुनेछन् ... मन्दिरका भवनहरूलाई हुन लागेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जब यी सबै कुराहरू

“कि यी सबै कुराहरू”