ne_tn/mrk/12/41.md

541 B

जोड्ने कथनः

अझै पनि येशूले मन्दिर परिसरमा नै विधवाको भेटीको मूल्यबारे टिप्पणी गर्नुहुन्छ ।

मन्दिरमा भेटी चढाउने बाकस

यो बाकसमा, जसलाई सबै मानिसहरूले प्रयोग गर्न सक्थे, मन्दिरको भेटी सङ्कलन हुन्थ्यो ।