ne_tn/mrk/12/37.md

703 B

उहाँलाई ‘प्रभु’ भन्छन्

यहाँ “उहाँलाई”ले ख्रीष्‍टलाई जनाउँछ ।

त्यसोभए ख्रीष्‍ट कसरी दाऊदका पुत्र हुन सक्छन् त ?

यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले, ख्रीष्‍ट कसरी दाऊदका सन्तान हुन सक्छन् भनी विचार गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)