ne_tn/mrk/12/34.md

1.3 KiB

तिमीहरू परमेश्‍वरको राज्यबाट टाढा छैनौ

यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । यहाँ येशूले मानिस परमेश्‍वरप्रति राजाको रूपमा समर्पित हुन तयार भएको कुरालाई परमेश्‍वरको राज्यको नजिक भएजस्तै गरी बोल्नुहुन्छ, मानौँ त्यो कुनै भौतिक स्थान हो । वैकल्पिक अनुवादः “तिमीहरू राजाको रूपमा परमेश्‍वरको अधीनमा हुन नजिकै छौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-litotes]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

कसैले पनि ... आँट गरेन

यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै डराए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)